एकैदिन ४५१ सहित संक्रमितको संख्या ६२११ पुग्यो, १०४१ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।   जसमा ३५ महिला र ४१६ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । यस्तै, आइतबार ४२५ जना संक्रमित थपिएका थिए ।   …