मंगलबार थपिए १०१६ संक्रमित, एकैदिन सातसहित ११४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १३ हजार ४६१ जनाको पिसिआर परीक्षणका क्रममा १०१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार मंगलबार देखिएको संक्रमित अहिलेसम्मकै बढी…