विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आयोगको छलफल

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरोकारवाला र जानकारसँग छलफल अघि बढाएको छ। आयोगले विदेशमा रहेका नेपालीको संख्या, मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचनमा नेपाली कूटनीतिक नियोगको भूमिकाबारे अध्ययन र छलफल गरिरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार विदेशमा रहेका नेपालीको यकिन विवरण संकलन, मतदान…