काठमाडौँ । सुनसरीको एउटा सानो गाउँबाट सुरू भएको ‘सामान्य धार्मिक विवाद’ अहिले मधेश प्रदेशका विभिन्न जिल्लामा भुसको आगोजस्तै फैलँदै गएको छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावका लागि परिचित समाजमा यति द्रुत गतिमा तनाव फैलिनुले सुरक्षा संयन्त्रको चुनौती मात्र बढाएको छैन, मुलुकको शीर्ष राजनीतिक नेतृत्वको भूमिकामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ । तनावको सुरूवात…