काठमाडौँ । नेपालमा मंगलबार कुल ८९४७ जनाको नमुना परीक्षण गरिएकोमा १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप २३ सहित १६३७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप १६२१ जना उपचारपछि…