अवसरवादी चरित्र र कुण्ठाका कारण पार्टीमा समस्या : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी चरित्र र माधवकुमार नेपालको कुण्ठाका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको दाबी गरेका छन् ।    ओली पक्षीय नेकपाको काठमाडौँ जिल्ला कमिटीले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उनले दाहालको अवसरवादी चरित्र र नेपालको कुण्ठाका कारण नेकपामा…