दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ लागेको बताएका छन् । मोरङको उर्लाबारी नगरपालिका–९ रातेहोली किनारमा सरकारले निर्माण गर्न लागेको सन्थाल एकीकृत बस्तीको मंगलबार शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले देशैभरि विकास र समृद्धिको प्रचुर काम भइरहेको जिकिर गरे । सरकार विकास र समृद्धिको महान लक्ष्यमा प्रतिबद्ध…