अग्रज पत्रकार शर्माको ६३ वर्षको उमेरमा निधन

काठमाडौँ । अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा शुक्रबार निधन भएको छ ।      शर्माले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहेका उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ  । तीनदिनदेखि उनी सोही अस्पतालमा उपचाररत थिए ।     राइजिङ नेपाल, काठमाडौँ पोष्ट,…