काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार थप पाँचसहित ३०६६ जनाको कोरोना संक्रमणका का।ण मृतयु भएको छ । मन्त्रालयका अनुसार तीन हजार ५८८ मा पिसीआर र…