चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन् ।  कोभिड–१९ र समसामयिक विषयमा सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आवश्यक मात्रामा खोप खरिद प्रक्रिया…