केही खुकुलो पार्दै उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

काठमाडौँ । कोभिड-­१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो पार्दै १० दिनका लागि थप गरिएको छ ।    उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही खुकुलो पार्दै उक्त निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।    यही जेठ…