काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९४३८ पिसिआर परीक्षणमा २०४९ जनामा र ५३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २९१८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु…