बुधबार १ बजेसम्म उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्ने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दिएका उमेदवारले बुधबार अपराह्नसम्म आफ्नो नाम फिर्ता लिन सक्ने भएका छन् ।     बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।    उमेदवारले उमेदवारी फिर्ता लिएपछि आयोगले…