काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैध ढङ्गबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको सङ्ख्या बढी पाइएको जनाएको छ । कामपाले गत भदौ ६ गतेदेखि नक्सा पासबिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेका बनेका संरचनालाई अवैध ठहर गर्दै त्यस्ता सबै संरचना भत्काउन सुरु गरेको हो । कामपा नगर…