बढ्दो भ्रष्टाचारले मानवअधिकार सुनिश्चित गर्न चुनौती : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका समुदायले अझै पनि पूर्ण अधिकार उपभोग गर्न नसकिरहेको अवस्था मानव अधिकार प्रवर्द्धनका लागि थप गम्भीर चिन्ताको विषय भएको बताएकी छन् । ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै पटकपटक देखिने सरकार परिवर्तन,…