आकर्षक नारासहितका नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आकर्षक नारासहितका केही नयाँ योजना तथा कार्यक्रम राखिएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी क्रमशः…