हिमालयखबरको १३औँ पाइला

अमेरिकामा बस्ने नेपाली समुदायलाई जोड्न सकिन्छ भनेर हामीले १२ वर्षअघि हिमालयखबर अनलाइन पत्रिकाको जग हालेका थियौं । समुदायका लागि सजिलो र सुलभ सूचना पुर्याउने हाम्रो यो उद्देश्य अहिले पनि कायमै छ । जसले हिमालयखबरमा गएर समाचार पढ्नुभएको छ, जसले हामीलाई सुन्नुभएको छ र हेर्नुभएको छ, यहाँहरू सबैप्रति विशेष आभार व्यक्त गर्दछौं । यस बीचमा हामीले…