पत्रकार महासंघ झापाले स्थापना दिवस मनायो

विर्तामोड , झापा- नेपाल पत्रकार महासंघ झापाले आफ्नो ३५ औं स्थापना दिवस भब्यरूपमा मनायो । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका संस्थापकहरुलाई सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्नेहरूमा महासंघका संस्थापक एवं पुर्व अध्यक्ष तारा बराल तथा संस्थापक सदस्यहरु गोविन्दचन्द्र क्षेत्री र मोहन ढुंगाना थिए ।…