काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले बुधबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत संवादबारे जानकारी दिँदै कठिन परिस्थितिमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन् । ‘नेपालमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति प्रधानमन्त्री वालेन्द्र शाहसँग समवेदना व्यक्त गरेको छु,’ मोदीले…