मलामी जाँदा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

इनरुवा । मलामी बोकेर जाँदै गरेको ट्याक्टरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा रामधुनीभासी नगरपालिका–१ बस्ने ६० वर्षका छेदान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।    रामधुनीभासी नगरपालिका–१ बाट बराहक्षेत्र–६ तेह्रआरडीस्थित खोलामा शव जलाउन जाँदै गरेको १ त ६२५० नम्बरको ट्याक्टरबाट खसेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको…