नेपालमा चौबिस वटै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको जनाएका छन् । सोमबार ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उनले सङ्क्रमण बढिरहेकाले रोकथाम र…