काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडा, तत्कालीन गृहसचिव सचिव टेकनारायण पाण्डे र मानवअधिकारवादी नेता टेकनाथ रिजाल लगायतलाई दोषी ठहर गरेको छ । कांग्रेस नेता खाँण र मानवअधिकारवादी नेता रिजाललाई मतियारका रुपमा दोषी देखेको अदालतले रायमाझी र सचिव पाण्डेलाई भने मुख्य दोषी…