काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सदनप्रति उत्तरदायी बनाउन खोज्ने प्रयत्न बिहीबार पनि जारी रह्यो । अन्ततः प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित गराउन सभामुख डिपी अर्यालसमेत असफल रहे । वेलमा नाराबाजीकैबीच विधायिकी प्रक्रिया पूरा गरियो । सभामुख डोलप्रसाद अर्याल सरकारलाई सदनप्रति जिम्मेवार बनाउनेतिर होइन कि विपक्षीलाई ‘पेलेरै’ जान उद्यत् भए । त्यसो त, बिहीबार प्रारम्भमै प्रधानमन्त्रीसँग…