अनेसास कोलोराडो शाखा सर्वोत्कृष्ट च्याप्टर घोषित

कोलोराडो (अमेरीका)-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा अनेसास, बस्टन च्याप्टरको संयोजनमा बस्टन, अमेरिकामा मार्च १० देखि १२ सम्म आयोजित पाँचौँ अन्तर्राष्ट्रिय च्याप्टर तथा महिला सम्मेलनको अवसरमा अनेसास, कोलोराडो शाखालाई अनेसासको सर्वोत्कृष्ट च्याप्टर घोषणा गरिएको छ । विश्वका ५० मुलुकहरूमा फैलिएका ८० ओटा च्याप्टरहरूले सन् २०२१ २०२३ मा गरेका कार्यहरूको मूल्याङ्कनका आधारमा कोलोराडो शाखालाई नगद ५०१…