टर्की र सिरियामा सोमवार सवेरै आएको भुकम्पमा मृत्यु हुनेको संख्या झण्डै ५ हजार पुगेको छ । स्थानिय अधिकारीहरुले झण्डै ४ हजार ३ सयको मृत्यु भईसकेको पुष्टि गरेका छन् । यो भुकम्पमा मृत्यु र घाइते हुनेको संख्या अझै वढ्ने वताईएको छ । [caption id="attachment_1755290506041508" align="aligncenter" width="990"] तस्बिर: सामाजिक संजाल[/caption] सोमवार विहानै टर्की र सिरिया सिमा क्षेत्रमा…