काठमाडौँ । म्यानमारको जेलमा रहेका १८ जना नेपाली नागरिक रिहा भएका छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया पनि शुरु भइसकेको जानकारी दिएका हुन् । म्यान्मारस्थित नेपाली राजदूतावासको पहलमा त्यहाँ विभिन्न अभियोजनमा जेलमा परेका उनीहरू रिहा भएकाे उहाँकाे भनाइ छ। प्रवक्ता क्षेत्रीले म्यानमारको अदालतले सेप्टेम्बर…