बागमती प्रदेशका बिरामीको भरोसा बन्दै बकुलहर रत्ननगर अस्पताल

चितवन । बागमती प्रदेशअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागिमात्रै नभई मध्यम र निम्नवर्गका माझी समुदायदेखि राउटे बस्तीका बिरामीसमेतका निम्ति स्वास्थ्य उपचारमा वरदान बनेको छ । पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटरको दूरीमा पूर्वी चितवनको टाँडी बजारमा स्थानीयको मन र विश्वास जित्दै अगाडि बढिरहेको अस्पताल हो, बकुलहर रत्ननगर…