भदौ १९ गतेदेखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

काठमाडौँ । आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४ तारिख)देखि विश्वभर प्रदर्शनमा आउने भएको छ । निर्माता लम्सालले कृष्ण जन्माष्टमीको शुभ अवसर पारेर ‘बा एक योद्धा’ दर्शकमाझ ल्याउन लागिएको बताए । निर्माता लम्सालका अनुसार ‘बा एक योद्धा’ केवल एउटा चलचित्र मात्र नभई हरेक परिवारले अनुभूति…