कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैन : डा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताएका छन्। बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारण सभामा उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट पारेका हुन् । नेता डा. कोइरालाले राष्ट्रिय सभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन…