अमेरिका- दुई साता अघिसम्म भारतका गौतम अदानी विश्वकै चौथो धनी व्यक्तिको सुचीमा थिए । आफ्नै बलवुताले कमाएको १२० अर्ब अमेरिकी डलर सम्पत्तिका साथ उनी विल गेट्स र वारेन वुफेट भन्दा पनि धनी भएका थिए । शेयर बजारमा सर्ट सेल कारोवार गर्ने (नाफाका लागि उधारोमा शेयर लेनदेन गर्ने ) अमेरिकीन कम्पनी हिडेनवर्ग रिसर्चले अदानीका कम्पनी माथि…