मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘छोरीले जन्माएका आमाहरु’ टेक्ससमा पुस्तक चर्चा

ड्यालस (टेक्सस) । टेक्ससकी निर्मला राई लगायत अमेरिकामा रहेका १२ लेखिकाहरुले आफ्नी आमाका बारेमा लेखेको कृति छोरीले जन्माएका आमाहरु आइतबार ड्यालसमा पुस्तक चर्चा गरियो । [caption id="attachment_1755290506043168" align="aligncenter" width="1104"] निर्मला राई, अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सस च्याप्टर[/caption] अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले आमाको देनका बारेमा चर्चा गरेका थिए । विगत २२…