ड्यालसमा हुन लागेको पिकनिक कार्यक्रममा उपप्रमुख उप्रेतीको शुभेक्षा

टेक्सस । चितवनको खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले शुभकामना सन्देश दिँदै अमेरिका–चितवन सम्पर्क मञ्चले सेप्टेम्बर १५ मा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा आयोजना गर्न लागेको पिकनिक कार्यक्रमको सफलताको कामना गरेकी छन् । सो पिकनिक कार्यक्रमले विदेशमा रहेका चितवनवासीबीचको आपसी स्नेृह, भाइचारा र मित्रताको सम्बन्धलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेकी छन् । यस प्रकारका कार्यक्रमबाट नेपालीपन,…