‘मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउने प्रयास’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तररूपमा अघि बढ्नुपर्ने बताएका छन् । उनले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीयरूपमा सफल भएको उल्लेख गर्दै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताए । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातृ तथा…