चितवनमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबल’ सुरू

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगर निजी क्षेत्रका साथमा रहेको बताएकी छन् । नयाँ वर्ष-२०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले आयोजना गरेको मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्टिबलको उद्घाटन गर्दै मेयर दाहालले एक्स्पोले उद्योगी व्यवसायीमा उत्साह थप्ने विश्वास व्यक्त गर्दै स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धन र रोजगारी सिर्जना…