काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । ललिता निवास जग्गा हिनामिनामा बिशेष अदालतको फैसलाविरुद्ध अख्तियारले आज सर्वोच्चमा पुनरावेदन गरेको हो। विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियारले फैसला बदर गरी मागदाबीअनुसार सजायको माग गरेको छ । २०८० फागुनमा विशेष अदालतले भौतिक योजना तथा निर्माण मन्त्रालयका…