‘नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि आएको बताएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सबै क्षेत्रलाई समेटेर योजना ल्याइएको बताए। सांसद ढुङ्गानाले भने, “नीति तथा कार्यक्रम सरकारको आँखा हो । पहिलेका कार्यक्रममा योजना छरिन्थ्यो ।…