मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रजातान्त्रिक सेनानी स्व.तिलकबहादुर थापाको योगदान अनुकरणीय : डा कोइराला

चितवन । प्रजातान्त्रिक सेनानी स्व.तिलकबहादुर थापाको पाँचौँ दिनको पुण्यतिथिको अवसरमा रत्ननगर–१६ स्थित थापा निवासमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाली कांग्रेस रत्ननगर–१६ का वडा कार्यसमितिद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बिपी कोइरालाको सहयात्री एवं प्रजातान्त्रिक आन्दोलनका सेनानी तिलकबहादुर थापाले समाजमा छाडेको छाप अनुकरणीय रहेको बताए । उनले संघर्षशील…