नवलपुर । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोग रोकिने जोखिम बढेको बताएका छन् । पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरुका कारण अमेरिकाबाट प्राप्त हुने सहयोगमात्रै नभई अन्य मित्रराष्ट्रबाट प्राप्त हुने अनुदानहरुसमेत कटौतीको जोखिम बढेको बताए । सोमबार एमाले नवलपुर प्रचार विभागले गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले ट्रम्पको निर्णयले…