महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताएका छन् । महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित ‘आधारशीला’ स्थापनाको २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उनले यसका लागि आफ्नो दलले समुदायमा आधारित गतिविधिलाई अघि बढाउने निर्णय गरेको बताए । ‘भर्खरै पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न…