मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशबाट आउनेले ल्याएका सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने

काठमाडौँ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको स्रोत खोजिनुपर्ने बताएका छन् । अर्थसमितिको आइतबारको बैठकमा महानिर्देशक भट्टराईले मुख्यगरी दुबई र हङ्कङबाट सुन तस्करी हुने गरेको देखिएको उल्लेख गर्दै झिटीगुन्टासम्बन्धी कानुनले तोकेअनुसार वैधरूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने बताए । “झिटीगुन्टासम्बन्धी कानुनले महिलाका लागि ५०…