काठमाडौँ । सगरमाथा संवाद सफल बनाउन सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भूमिका विषयक संवादका वक्ताहरूले सगरमाथा संवादलाई सफल बनाउन नेपाली मिडियाहरूले प्रथामिकताका साथ समाचार सम्प्रेषण गर्ने र सर्वसाधरणलाई सुसूचित गराउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तनको बहसलाई…