काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले डिजिटल भुक्तानी प्रणालीमा विद्यमान सुरक्षा चुनौती र प्राविधिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसद बरालले डिजिटल भुक्तानी अहिलेको अपरिहार्य आवश्यकता भएको स्वीकार गर्दै यसको प्रवर्द्धनमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी हुन्…