ड्यालस (टेक्सस) । गत मंगलवार दिउँसो १ बजे टेक्सस ड्यालसमा हरिबोल भण्डारीका बारेमा के हो ? कसो हो भन्दै फोन बज्न सुरू भयो । एकै छिनमा हरिबोलको अवस्थाका वारे चिन्ता व्यक्त हुने क्रम सहरभर फैलिसकेको थियो । हल्ला राम्रो चलेको थिएन । सबैले चाहेका थिए सुनेको हल्ला सत्य नहोस । मंगलवार साँझ नेपालमा बुधवार विहान…