मकवानपुर । मनहरी गाउँपालिका वडा नं–६, सुनाचुरीस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । इटहरीबाट ५२ जना यात्रु लिएर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा सवार ४३ जना घाइते भएकोमा नौ जनाको नयाँ मेडिकल कलेज (सिएमसी)…