काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीहरूलाई सटही सुविधामा वृद्धि गरेको छ । शुक्रबार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नयाँ व्यवस्था गरेको हो । अब विदेश भ्रमणमा जाने नेपालीहरूले तीन हजार अमेरिकी डलर सटही सुविधा पाउने भएका छन् । यसअघि यस्तो सुविधा दुई हजार पाँच सय अमेरिकी…