काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे । छलफलपछि प्रधानमन्त्री शाहले विभागीय मन्त्रीलाई तत्काल…