मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिट्कोइन ६ महिनाको न्यूनतममा झर्यो

अमेरिका - विश्वकै सबैभन्दा चर्चित क्रिप्टोकरन्सी बिट्कोइन पुनः ठूलो उतार–चढावमा परेको छ। बिट्कोइन पछिल्ला केही दिनयतादेखि लगातार कमजोर बन्दै गएको छ र यसको मूल्य अहिले छ महिनाकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ। बजार विश्लेषकहरूको भनाइअनुसार, यसपटकको गिरावट सामान्य उतार–चढाव होइन, किनकि बिट्कोइनलाई वर्षौँदेखि सम्हालेर राख्ने दीर्घकालीन लगानीकर्ताहरू नै ठूलो मात्रामा बेच्ने क्रम बढाएका छन्। यसले…