चितवन । पूर्वी चितवनको सौराहाचोकमा मेगा कृषि सहकारी संस्था लिमिटेडको कार्यालय सोमबार एक कार्यक्रमबीच समुद्घाटन भएको छ । उद्घाटनसँगै कारोबार सुरू भएको छ । सहकारी डिभिजन कार्यालय भरतपुरका निमित्त प्राचार्य इमनाथ कँडेलले कार्यालय उद्घाटन गर्दै मेगा सहकारीले रोजगार र स्वरोजगार सिर्जना गर्न समिति र शेयर सदस्यबीच हातेमालो हुनुपर्ने बताए । उनले आर्थिक, सामाजिक…