बनारस हुँदै नारायणगढमा पानीजहाज ल्याउन उपयुक्त हुने विज्ञहरुको ठहर

काठमाडौँ । भारतको कलकत्ताबाट गंगा नदी हुँदै मालवाहक पानीजहाज बनारस आइपुगेपछि नारायणी र कोसी नदीमार्फत् नेपाल आइपुग्ने सम्भावना बढेको छ ।    नेपाली विज्ञहरुको टोलीले कोसी नदीभन्दा नारायणी नदीको बाटो हुँदै नारायणगढसम्म पानी जहाज ल्याउन उपयुक्त हुने ठहर गरेको छ ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार साँझ बनारसमा बनाइएको मल्टी मोडल टर्मिनलको उद्घाटन गरेका…