डा रुप ज्योति पक्राउ, सरकारी निकायको व्यवहारबाट निजी क्षेत्र सशंकित

काठमाडौँ । नेपालको मुख्य व्यापारिक घरानामध्येमा पर्ने ज्योति समूहका सदस्य डा रुप ज्योतिलाई ठगी मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।    सिंगापुरबाट काठमाडौँ आउने क्रममा त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदै गर्दा व्यवसायी ज्योति पक्राउ परेका हुन् । उनलाई करिब दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।   डा रुप ज्योति पूर्व अर्थराज्यमन्त्री…